दफा १८
उपदान, संचय कोष र औषधि उपचार तथा अन्य सुविधा
 श्रमजीवी पत्रकारहरूले पाउने उपदान, संचय कोष, औषधि उपचार तथा अन्य सुविधा तोकिए बमोजिम हुनेछ ।